usypsills. 224/ SEE 10 Sets Model Questions pmmm.genes 4. तालिकामा कुनै एउटा दिनको मुद्रा विनिमय दर दिइएको छ । उक्त तालिकाको आधारमा तलका प्रश्नहरूको उत्तर दिनुहोस् । The money exchange rate of a day is given in the table. Answer the following questions on the basis of the table. बिक्री दर (Selling rate) Rs169.50 मुद्रा (Currency) £1 14:11 खरिद दर (Buying rate) Rs168.50 सरोजले रु. 5,08,500 मा केही पाउन्ड स्टर्लिङ किन्यो । तर चार दिनपछि पाउन्ड स्टर्लिङको तुलनामा नेपाली मुद्रा 10% ले अवमूल्यन भयो । नेपाली मुद्रा अवमूल्यन भएको दिन सरोजले फेरी नेपाली रुपैयाँ साटयो । Saroj bought some Pound Sterling for Rs 5,08,500. But after four days, the Nepalese of Pound Sterling by 10%. Again Saro exchanged the Nepali currency in the day of devaluation of Nepalese currency. (a) उसले सुरूमा कति पाउन्ड स्टर्लिङ किन्यो ? (How much Pound Sterling did he buy?) (b) नेपाली मुद्राको अवमूल्यन पछिको विनिमय दर पत्ता लगाउनुहोस् । (Find the exchange rates after devaluating Nepalese money.) [20] (c) सो नयाँ विनिमय दर अनुसार साद्दा कति नेपाली रुपैयाँ पाइन्छ ? (How much Nepali rupees can be exchanged using new exchange rate?)[1] (d) उसलाई कति नाफा वा नोक्सान हुन्छ ? कारण सहित लेख्नुहोस् । (How much gain or loss does he have? Write with reason. ) [IHA 11 186.15. () Pr 5.56.050 (d) Profit = Rs 47 550: due to devaluation​